प्रधानमन्त्री भन्छन्–सरकारलाई निर्देशन दिने अधिकार कहाँबाट पाउनु भो?

EntFilm | 5:45 AM | 0 comments

Like Us On Facebook Click Here
 प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रपतिसँग सरकारलाई निर्देशन दिने  अधिकार नभएको बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री डा. भट्टराईले सहमतिका लागि दलहरुलाई अल्टिमेटम दिने अधिकार राष्ट्रपतिसँग नभएको बताउनु भयो । राष्ट्रपतिको भनाईको आशय तथा शब्दहरुको बिषयमा बुझ्ने काम भइरहेको भन्दै आफुले त्यसलाई गम्भिररुपमा लिएको बताउनुभयो ।





Category:

0 comments